हामी ईन्टनेट विनाको जीवन कल्पना पनि गर्न सक्दैनौ ।
जापानजस्तो प्रविधिमय देशमा छिटो, छरितो, भरपर्दो र भाषाको समेत समस्या नहुने गरी तपाईलाई होम ईन्टरनेट, पकेट वाईफाई, डाटा सिम वा मोवाईल सिमकार्ड लिनु परेमा हामी चौविसै घण्टा अपडेट रहने गरी तपाईँलाइ सेवा दिन्छौँ ।