हामी नयाँ सोच र भिजनका साथ तपाईँले आयोजना गरेको कुनैपनि कार्यक्रम, ईभेण्ट वा समारोहलाइ भव्य, सभ्य र सफल पार्नेगरी ईभेण्ट म्यानेजमेन्ट तथा प्रमोट गर्छौ ।
यदि तपाईँ वा तपाईँको संस्थाले जापानमा सांगितिक कार्यक्रम, सेमिनार, तथा गोष्ठिहरुको प्रमोशनका लागि आवस्यक पोष्टरहरु, ईभेण्टका लागि चाहिने आवस्यक विविध सामाग्रीहरु जस्तै, साउण्ड सिष्टम, लाईट, हल व्यवस्थापन, सहित कार्यक्रमको आवस्यकता अनुसारका सम्पूर्ण सेवा हामीसंग उपलब्ध छ ।