यदि तपाईले आयोजना गरेका कुनै पनि सांगीतिक ईभेण्ट, विवाह, लगायतका कार्यक्रमलाई स्मरणीय बनाई राख्न फोटो वा भिडियोग्राफी गराउन चाहनुहुन्छ भने हामी लेटेस्ट टेक्नोलोजीका उपकरणहरु प्रयोग गरी तपाईको ईभेण्टलाई अझ आकर्षक बनाउने गरी फोटो तथा भिडियोग्राफी सेवा दिन्छौँ ।