क्योदाई कम्पनी लिमिटेड जापानमा बसोबास गर्ने विदेशीहरूलाई जागिर परिवर्तन र प्रशासनिक प्रक्रियाहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको हो। जापानको चिबामा मुख्य कार्यालय रहेको यस कम्पनी सन् २०२३ मा स्थापना भई, जापानमा रहेका बिदेशीहरुका विभिन्न प्रशासनिक काममा सशुल्क सहयोग गर्दै आइरहेको छ। यस कम्पनी जापानी श्रम बजारमा श्रमको आपूर्ति प्रवर्द्धन गर्न र विदेशमा अध्ययन गर्ने विद्यार्थी र अन्य कामदारहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको हो । श्रमको आपूर्ति प्रवर्द्धन गर्न र विदेशमा अध्ययन गर्ने विद्यार्थी र अन्य कामदारहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको हो ।
नि:शुल्क परामर्शको लागि अनुरोध
Copyright © All Rights Reserved by Eazy Solutions